कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

श्रीमतीको हत्यापछि आत्महत्या

सल्यान — सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३१ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि रानाले आत्महत्या गरेका छन् । 

सुत्ने कोठामा श्रीमतीको हत्या गरी घरदेखि नजिकै रहेको रुखमा झुन्डिएर रानाले आत्हत्या गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राना दम्पतीका ४ छोराछोरी रहेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित : जेष्ठ १, २०८१ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×