२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

बबईको बाढीले बगाउँदा एकको मृत्यु

दुर्गालाल केसी

दाङ — बबई नदीमा आएको बाढीले बगाउँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका–१ बाँकीका ५० वर्षीय वामदेव देवकोटाले बाढीले बगाएको हो ।

मलामी गएका बेला नदीमा नुहाउने क्रममा देवकोटालाई बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । उनको शव ५ सय मिटर टाढा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


प्रकाशित : भाद्र ११, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×