दाङ — बालिका बलात्कारको अभियोगमा दाङमा दुई बालक पक्राउ परेका छन् । मंगलबार बेलुका ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बुधबार बिहान बबई गाउँपालिका ५ खैरबोट निवासी ११ र १२ वर्षीय बालकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बलात्कृत बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?