कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

विदुरमा एक वृद्ध मृत भेटिए

कृष्ण थापा

नुवाकोट — नुवाकोटको विदुर नगरपालिका २ स्थित सेराको सडक किनारमा एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । लिखु गाउँपालिका ४ चौघडाका ७१ वर्षीय झिल्के राई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए ।

उनको पोष्टर्माटम गरी आफन्तलाई शव बुझाइएको प्रहरीले जनाएको छ ।

यद्यपि मृत्युको कारण यकिन भएको छैन । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १, २०७९ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×