कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

पोखरीमा डुबेर दुईको मृत्यु

अवधेशकुमार झा

राजविराज — पोखरीमा डुबेर सप्तरीको कञ्‍चनरुप नगरपालिकामा बुधबार दुईजनाको मृत्यु भएको छ । 


बिहीबार दिउँसो टोल नजिकैको पोखरीमा नुहाउन गएका बेला कञ्‍चनरुप नगरपालिका ९ बिष्णु मन्दिर टोलकी २० वर्षीया कुन्ती सरदार र १३ वर्षीया रोसनी सरदारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

नुहाउन गएका बेला पोखरीमा दुवैजना डुबेको थाहा पाएपछि गम्भीर अवस्थामा उनीहरुलाई निकाली उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र उपचारका क्रममा दुवै जनाको मृत्यु भएको डीएसपी काफ्लेले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?