कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस प्रदेश १ अधिवेशनमा उम्मेदवारकै नाम छुटेपछि मतदान रोकियो

विराटनगर — नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन अन्तर्गत शनिबार बिहान ८ बजे मतदान गर्ने भनिए पनि सदस्यका उम्मेदवारकै नाम छुटेपछि विविवाद हुँदा अहिलेसम्म मतदान सुरु हुनसकेको छैन ।

कांग्रेस प्रदेश १ अधिवेशनमा उम्मेदवारकै नाम छुटेपछि मतदान रोकियो

मतपत्रमा प्रदेश सदस्यका उम्मेदवार शान्तिकला राई, जीवन नपाली र श्याम खडकीको नाम छुटेपछि विवाद सुरु भएको हो । निर्वाचन अधिकृत भरत थापाका अनुसार मतदान सुरु गर्न अझै केही घण्टा लाग्नेछ ।

प्रकाशित : मंसिर १८, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?