कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्तीको आक्रमणबाट मोरङमा एकको मृत्यु

मोरङ — सुनवर्षी नगरपालिका–८ कुरेलीमा सेल्फी खिच्न खोज्दा भारतबाट नेपाल प्रवेश गरेको जंगली हात्तीको आक्रमणमा परी एक जनाको शुक्रबार मृत्यु भएको छ ।

स्थानीय २१ वर्षीय मनोहर मियाँको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । नजिक गएर सेल्फी खिच्ने क्रममा हात्तीले आक्रमण गर्दा घाइते भएका उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

प्रकाशित : असार ४, २०७८ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?