कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङ — लेटाङ नगरपालिका–९ पारुहाङ चोकमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा लेटाङ नगरपालिका–९ का ४५ वर्षीय रवीन्द्रकुमार लिम्बुको मृत्यु भएको हो । 

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मे९प ९५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बु घाइते भएका थिए । घाइते लिम्बसको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।


प्रकाशित : चैत्र ३०, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?