२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

तस्बिरमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल

भिडियो : हेमन्त श्रेष्ठ

सेन्ट भिन्सेन्ट (वेस्ट इन्डिज) — नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा इतिहास रच्ने मौका गुमाएको छ । उत्कृष्ट स्पिन बलिङपछि आसिफ शेखको संयमीत ब्याटिङका बावजुद नेपाल शुक्रबार साँझ सेन्ट भिन्सेन्ट स्थित आर्नोस भेल मैदानमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो । तस्बिरमा हेरौं दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शन :


प्रकाशित : असार १, २०८१ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्