कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

निजी पम्पले इन्धन नदिएपछि सरकारीमा भीड [तस्बिरहरु]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — ढुवानी मजदुरहरुको आन्दोलनका कारण निजी पेट्रोल पम्पहरुले इन्धन बिक्री वितरण रोकेपछि सरकारी पेट्रोल पम्पहरुमा चाप बढेको छ । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन सुरु गरेपछि हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प, भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प, नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा आइतबार राति अबेरसम्म इन्धन भर्नेको घुइँचो देखिएको हो । हल्चोक पेट्रोल पम्पका केही तस्बिरहरु :

प्रकाशित : असार २, २०८१ २३:२२
प्रतिक्रिया
पठाउनुहोस्