कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बंगलादेशविरुद्ध पनि निराश नेपाल

तस्बिर : हेमन्त श्रेष्ठ

सेन्ट भिन्सेन्ट (वेस्ट इन्डिज) — लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ । बंगलादेशले आइतबार नेपाललाई २१ रनले पराजित गर्‍यो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो ।

न्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानको स्पिनमैत्री विकेटमा बंगलादेशका सिमरहरू चम्किएका थिए । तान्जिम हसन शकिब र मुस्ताफिजुर रहमानले सानदार बलिङ गरेपछि बंगलादेशले लो स्कोरिङ खेलमा विजय हात पारेको हो ।

प्रकाशित : असार ३, २०८१ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्