१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

बल्खुमा प्रसाईं समूह र युवा संघबीच झडप [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्ता र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक बिच केही बेर ढुंगामुढा भएको थियो । काठमाडौंको बल्खु चोकमा मोटरसाइकल र्‍याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थक बिच झडप भएको थियो । झडपपछि अहिले माहोल केही शान्त भएको छ । प्रसाईं समूहले बल्खु चोकमा प्रदर्शन गरिरहेको छ ।


प्रकाशित : मंसिर ७, २०८० १३:०१
प्रतिक्रिया
पठाउनुहोस्