कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

लघुवित्त पीडित माइतीघरदेखि बालुवाटार मार्चमा

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — लघुवित्त पीडितहरुले शनिबार बिहान माइतीघरमा भेला भएर बालुवाटारसम्म र्‍याली निकालेका छन् । देशभरका लघुवित्त पीडितहरु वित्तीय शोषणका विरुद्ध एकजुट भइ आन्दोलित भएका हुन् । 'नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने' उनीहरुको माग छ ।


प्रकाशित : श्रावण ६, २०८० १२:४७
प्रतिक्रिया
पठाउनुहोस्