कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१८ लाख ७५ हजार नगदसहित १३ जुवाडे पक्राउ

काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिका–७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ नगदसहित प्रहरीले १३ जुवाडेलाई पक्राउ गरेको छ ।

१८ लाख ७५ हजार नगदसहित १३ जुवाडे पक्राउ

प्रहरीका अनुसार बुधबार राति स्थानीय कमल दाहालको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?