कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठगी आरोपमा सहकारी सञ्चालक पक्राउ

काठमाडौँ — रकम ठगी गरेको आरोपमा ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक पक्राउ परेका छन् ।

ठगी आरोपमा सहकारी सञ्चालक पक्राउ

ब्याज बढाइदिने भन्दै संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठले आफ्नो संस्थामा पैसा राख्न लगाएर ७९ करोड ८९ लाख ६४ हजार ५२० ठगी गरेको जाहेरी पछि महानगरीय प्रहरी परिसर, ललितपुरले उनलाई चितवनको भरतपुर–१० बाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : चैत्र २२, २०७७ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?