कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केएनपीको ब्यूटी गोल्ड वासेवल पेन्ट बजारमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — जापानको 'हेल्थी होम' पेन्ट केएनपीले आफ्नो नयाा उत्पादन केएनपी ब्यूटी गोल्ड वासेवल पेन्ट बजारमा ल्याएको छ । विशेष गरी नेपालका घरलाई लक्षित गरेर लन्च गरिएको यस पेन्टलाई प्रयोग गरेपछि सजिलैसाग भित्तामा लागेका दागहरुलाई सफा गर्न सकिने कम्पनीको दावी छ ।  

केएनपीको ब्यूटी गोल्ड वासेवल पेन्ट बजारमा 

आकर्षक चमक रहेको यस एन्टी ब्याक्टेरीयल केएनपी ब्यूटी गोल्ड वासेवलमा ग्राहकले कम रङ्गमा धेरै क्षेत्रफल पेन्ट गर्न सक्ने कम्पनीको भनाइ छ । भिओसी (हानिकारक केमिकल) अत्याधिक रुपमा कम भएको र कम गन्ध रहेको यस पेन्टले भित्तामा लागेका दागहरु हटाउने क्षमता राखी भित्तालाई वर्षौंसम्म नयाँजस्तै राख्न मद्दत गर्ने केएनपीले जनाएको छ ।


प्रकाशित : कार्तिक १०, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?