कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । आइतबार बसेको सञ्चालक समितिको ३८१ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश घोषणा

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात तथा आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । सिद्धार्थ बैंकले हाल देशभर १८९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ११४ शाखारहित बैंकिङ्ग र २०९ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : कार्तिक ८, २०७८ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?