कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनलाइनबाटै सिद्धार्थ बैंकमा मुद्दती खाता खोल्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सिद्धार्थ  बैंकको  मुद्दती खाता अब अनलाइनबाटै खोल्न सकिने भएको छ ।

अनलाइनबाटै सिद्धार्थ बैंकमा मुद्दती खाता खोल्न सकिने

डिजिटल बैंकिङ प्रविधिको सदुपयोग गर्दै बैंकले उक्त सेवा सुरु गरेको जनाएको छ ।

यसका लागि सेवाग्राहीले बैंकको इजी वेबसाइट प्रयोग गर्न सक्नेछन् । पहिला यो सेवा बैंकले मोबाइल बैंकिङ एपबाट मात्र प्रदान गर्दै आएको थियो । ग्राहकले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएको आकर्षक ब्याजदरको फाइदा लिन सक्नेछन् ।


प्रकाशित : कार्तिक ४, २०७८ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?