इटालियन बाथ फिटिंग्स ब्रान्ड ‘मिलानो’ बजारमा- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटालियन बाथ फिटिंग्स ब्रान्ड ‘मिलानो’ बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — बृहत् ग्रुपले सेनेटरी तथा बाथ फिटिंग्सको अन्तर्राष्ट्रिय ब्रान्ड ‘मिलानो’ लाई नेपाली बजारमा भित्र्याएको छ ।

ग्रुपले काठमाडौंको कलंकीमा सोरुमसमेत सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ ।

यसअघि ग्रुपले दुबईको बहुराष्ट्रिय होम इम्प्रुभमेन्ट रिटेल ब्रान्ड ‘डेन्युब होम’ नेपाली बजारमा ल्याएको छ ।

प्रकाशित : आश्विन २६, २०७८ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्

दसैंमा नर्भिकको वेलनेस प्याकेज छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — नर्भिक इन्टरनेसनल हस्पिटलले चाडबाडको अवसरमा विशेष प्याकेजको घोषणा गरेको छ ।

अस्पतालले दसैंभर विभिन्न प्याकेज खरिद गर्नेका लागि छुटको घोषणा गरेको जनाएको छ ।

आइतबारदेखि शनिबारसम्म अस्पतालमा उपलब्ध वेलनेस प्याकेजहरूमा १० प्रतिशत छुट दिइएको छ ।

प्रकाशित : आश्विन २६, २०७८ १०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×