कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटालियन बाथ फिटिंग्स ब्रान्ड ‘मिलानो’ बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — बृहत् ग्रुपले सेनेटरी तथा बाथ फिटिंग्सको अन्तर्राष्ट्रिय ब्रान्ड ‘मिलानो’ लाई नेपाली बजारमा भित्र्याएको छ ।

ग्रुपले काठमाडौंको कलंकीमा सोरुमसमेत सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ ।

यसअघि ग्रुपले दुबईको बहुराष्ट्रिय होम इम्प्रुभमेन्ट रिटेल ब्रान्ड ‘डेन्युब होम’ नेपाली बजारमा ल्याएको छ ।

प्रकाशित : आश्विन २६, २०७८ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?