दसैंमा नर्भिकको वेलनेस प्याकेज छुट- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंमा नर्भिकको वेलनेस प्याकेज छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — नर्भिक इन्टरनेसनल हस्पिटलले चाडबाडको अवसरमा विशेष प्याकेजको घोषणा गरेको छ ।

अस्पतालले दसैंभर विभिन्न प्याकेज खरिद गर्नेका लागि छुटको घोषणा गरेको जनाएको छ ।

आइतबारदेखि शनिबारसम्म अस्पतालमा उपलब्ध वेलनेस प्याकेजहरूमा १० प्रतिशत छुट दिइएको छ ।

प्रकाशित : आश्विन २६, २०७८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्

ग्लोबल आईएमई र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथका ग्राहकहरूलाई आवश्यक पर्ने गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।


सम्झौताअनुसार मुक्तिनाथको सिफारिसमा ग्राहकहरूले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीत पत्र, बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, ट्रेड ट्रान्ज्याक्सन बैंकिङलगायत सुविधा पाउनेछन् ।

यसका साथै बैंकले आफ्ना सेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिने घोषणा पनि गरेको छ ।

प्रकाशित : आश्विन २६, २०७८ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×