कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंमा नर्भिकको वेलनेस प्याकेज छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — नर्भिक इन्टरनेसनल हस्पिटलले चाडबाडको अवसरमा विशेष प्याकेजको घोषणा गरेको छ ।

दसैंमा नर्भिकको वेलनेस प्याकेज छुट

अस्पतालले दसैंभर विभिन्न प्याकेज खरिद गर्नेका लागि छुटको घोषणा गरेको जनाएको छ ।

आइतबारदेखि शनिबारसम्म अस्पतालमा उपलब्ध वेलनेस प्याकेजहरूमा १० प्रतिशत छुट दिइएको छ ।

प्रकाशित : आश्विन २६, २०७८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?