कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्लोबल आईएमई र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथका ग्राहकहरूलाई आवश्यक पर्ने गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौताअनुसार मुक्तिनाथको सिफारिसमा ग्राहकहरूले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीत पत्र, बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, ट्रेड ट्रान्ज्याक्सन बैंकिङलगायत सुविधा पाउनेछन् ।

यसका साथै बैंकले आफ्ना सेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिने घोषणा पनि गरेको छ ।

प्रकाशित : आश्विन २६, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?