कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरमा सानिमा बैंकका थप २ शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा कार्यालय विस्तार गरेको छ ।

ललितपुरमा सानिमा बैंकका थप २ शाखा

मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगर उपप्रमुख गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले गरे ।

यस्तै, बालकुमारी कार्यालयको उद्घाटन ललितपुर–८ अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले गरे ।

प्रकाशित : आश्विन २५, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?