कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिसहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’

कान्तिपुर संवाददाता

काठमाडौँ — डिसहोमले दसैं र तिहारका अवसरमा ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना ल्याएको छ ।

डिसहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’

योजनाअन्तर्गत डिसहोमको नयाँ कनेक्सन लिने चार भाग्यशाली ग्राहकले स्पेन घुम्न पाउनेछन् ।

साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकले २ हजार रुपैयाँको लालिगा सिजन टिकट नि:शुल्क पाउने डिसहोमले जनाएको छ ।

यो योजना प्रभु टीभी, सिम टीभी र डिसहोम फाइबरनेटको जडानमा पनि उपलब्ध हुने कम्पनीले बताएको छ ।

प्रकाशित : आश्विन १८, २०७८ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?