कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतार एयरवेजलाई ‘एयरलाइन अफ दि इयर’ अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संगठन (स्काइट्रेक्स) ले कतार एयरवेजलाई ‘एयरलाइन अफ दि इयर’ अवार्डले सम्मान गरेको छ ।

कतार एयरवेजलाई ‘एयरलाइन अफ दि इयर’ अवार्ड

योसहित कतार एयरवेज छैटौं पटक उक्त अवार्डबाट सम्मानित भएको हो ।

यसका साथै कतार एयरवेजलाई वल्र्ड्स बेस्ट बिजनेस क्लास, एयरलाइन्स लाउन्ज, एयरलाइन्स सिट, अनबोर्ड क्याटरिङ र बेस्ट एयरलाइन्स इन मिडल इस्टबाट पनि सम्मानित गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन १७, २०७८ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?