कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

केशव र विशालले पाए दोब्बर रकम

कान्तिपुर संवाददाता

काठमाडौँ — आईएमई समूहले सञ्चालन गरेको ‘आईएमई डबलको डबलको डबल’ योजनाका पहिलो साताको दुई विजेता सार्वजनिक गरेको छ ।

केशव र विशालले पाए दोब्बर रकम

लक्की ड्रमार्फत छानिएका दुई विजेतामा केशन दमाई र विशाल अधिकारी छन् । उनीहरूले क्रमश: यूएई र कतारबाट नेपालमा रकम पठाएका थिए ।

आईएमईले विजेताका परिवारलाई क्रमश: ८३ हजार १४ र ९६ हजार ४० रुपैयाँ रकम उपहार प्रदान गर्ने जनाएको छ ।

प्रकाशित : आश्विन ११, २०७८ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?