२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

लुम्बिनी र कुटीबीच छुट सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — लुम्बिनी विकास बैंक र पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्ट प्रालिबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धीसम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टका सेवा तथा सुविधामा २५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका मुख्य प्रबन्धक दीपक खनाल र रिसोर्टका प्रबन्ध निर्देशक देवेन्द्र केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : आश्विन ११, २०७८ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?