कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानिमाका ग्राहकलाई सस्तो डिलमा छुट

काठमाडौँ — सस्तो डिलमा सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकले छुट पाउने भएका छन् ।

सानिमाका ग्राहकलाई सस्तो डिलमा छुट

नजिकिँदै गरेको दसैंको अवसरमा सस्तो डिलले ल्याएको ‘बिग डिल एट सस्तो डिल’ योजनाअन्तर्गत ग्राहकले उक्त छुट पाउने भएका हुन् ।

बैंक र सस्तो डिलबीच भएको सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट पाउनेछन् । यो योजना असोज १५ सम्म लागू हुने जनाइएको छ ।

प्रकाशित : आश्विन ७, २०७८ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?