सामसङको ‘छुटको तरंग, दसैं तिहारमा उमंग’- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामसङको ‘छुटको तरंग, दसैं तिहारमा उमंग’

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङ नेपालले ‘छुटको तरंग, दसैं तिहारमा उमंग’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले नजिकिँदै गरेको दसैंतिहारका अवसरमा यस्तो योजना ल्याएको हो । योजनामा सामसङका टीभी तथा डिजिटल अप्लायन्सेस खरिदमा छुट पाउन सकिन्छ ।

यो योजनाभर सामसङका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनको खरिदमा अधिकतम ३५ प्रतिशतसम्म छुट पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

सामसङका उपकरणमा नि:शुल्क जडानसमेत रहेको कम्पनीले बताएको छ । यो योजना कात्तिक २९ सम्म लागू हुनेछ ।

प्रकाशित : आश्विन ४, २०७८ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्

ढोलाहिटीमा सानिमाको शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले ललितपुरको ढोलाहिटीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

सोमबारदेखि बैंकले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका ब्रान्ड प्रवद्र्धक कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उक्त शाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरे ।

प्रकाशित : आश्विन ४, २०७८ २१:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×