कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामसङको ‘छुटको तरंग, दसैं तिहारमा उमंग’

काठमाडौँ — सामसङ नेपालले ‘छुटको तरंग, दसैं तिहारमा उमंग’ योजना सार्वजनिक गरेको छ ।

सामसङको ‘छुटको तरंग, दसैं तिहारमा उमंग’

कम्पनीले नजिकिँदै गरेको दसैंतिहारका अवसरमा यस्तो योजना ल्याएको हो । योजनामा सामसङका टीभी तथा डिजिटल अप्लायन्सेस खरिदमा छुट पाउन सकिन्छ ।

यो योजनाभर सामसङका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनको खरिदमा अधिकतम ३५ प्रतिशतसम्म छुट पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

सामसङका उपकरणमा नि:शुल्क जडानसमेत रहेको कम्पनीले बताएको छ । यो योजना कात्तिक २९ सम्म लागू हुनेछ ।

प्रकाशित : आश्विन ४, २०७८ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?