कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्लोबल आईएमई र नेपाल विकास अध्ययन संस्थानबीच कर्जा सम्झौता

काठमाडौँ — ग्लोबल आईएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

ग्लोबल आईएमई र नेपाल विकास अध्ययन संस्थानबीच कर्जा सम्झौता

बैंक र संस्थानबीच वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउन सम्झौता भएको हो ।

सम्झौताअनुसार संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवा, श्रमिकका आश्रित परिवार, मानव बेचबिखनमा परी उद्घार गरिएकालगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

प्रकाशित : भाद्र ३१, २०७८ २३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?