कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलको ‘डेटा सधैं अन’ सुरु

काठमाडौँ — एनसेल आजियाटाले ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु गरेको छ ।

एनसेलको ‘डेटा सधैं अन’ सुरु

एनसेलले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान सुरु गरेको घोषणा गरेको छ ।

यस अभियानले मोबाइल ब्रोडब्यान्ड सेवाबाट पाउन सकिने अवसरहरूबाट फाइदा लिन एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्ने जनाएको छ ।

प्रकाशित : भाद्र २२, २०७८ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?