कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्जमा जावाको सोरुम

काठमाडौँ — नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिले नेपालगन्जको भुजाई गाउँ चोकमा सोरुम सञ्चालनमा ल्याएको छ ।

नेपालगन्जमा जावाको सोरुम

कम्पनीले सोमबारदेखि नयाँ सोरुम सञ्चालनमा ल्याएको हो ।

ग्राहकहरुले सोरुमबाट जावा मोटरसाइकलका सुविधा प्रयोग गर्न सहज हुने अग्नि मोटोइन्कका महाप्रबन्धक शरद मिश्रले बताए ।

प्रकाशित : भाद्र ८, २०७८ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?