बजारमा बीएस–भीआई टीभीएस एन्टोर्क १२५- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजारमा बीएस–भीआई टीभीएस एन्टोर्क १२५

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई र तीनपांग्रे उत्पादक कम्पनी टीभीएस मोटर कम्पनीले नेपालमा टीभीएस बीएस–भीआई टीभीएस एन्टोर्क १२५ सार्वजनिक गरेको छ ।

यो स्कुटरमा ब्लुटुथसमेत जोडिएको छ । यो डिस्क, ड्रम, रेक एडिसन, रेस एडिसन बीएस–भीआई एफआई र सुपर स्क्वायड एडिसन गरी पाँच भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

एन्टोर्क १२५ को परिवर्तित डिजाइनले राम्रो प्रस्तुति र सहज राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

प्रकाशित : श्रावण १०, २०७८ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्

फुडमान्डुमा ई–सेवाबाट भुक्तानी गरे ३ सय छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डु र मोबाइल वालेट ई–सेवाबीच ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार फुडमान्डु प्रयोगकर्ताले ई–सेवामार्फत अर्डरको भुक्तानी गर्दा तीन सय रुपैयाँसम्म छुट पाउनेछन् ।

प्रकाशित : श्रावण १०, २०७८ २१:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×