कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजारमा बीएस–भीआई टीभीएस एन्टोर्क १२५

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई र तीनपांग्रे उत्पादक कम्पनी टीभीएस मोटर कम्पनीले नेपालमा टीभीएस बीएस–भीआई टीभीएस एन्टोर्क १२५ सार्वजनिक गरेको छ ।

बजारमा बीएस–भीआई टीभीएस एन्टोर्क १२५

यो स्कुटरमा ब्लुटुथसमेत जोडिएको छ । यो डिस्क, ड्रम, रेक एडिसन, रेस एडिसन बीएस–भीआई एफआई र सुपर स्क्वायड एडिसन गरी पाँच भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

एन्टोर्क १२५ को परिवर्तित डिजाइनले राम्रो प्रस्तुति र सहज राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

प्रकाशित : श्रावण १०, २०७८ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?