कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्याथेको सहुलियत चार्टर

काठमाडौँ — कोरोना महामारी नियन्त्रण र रोकथामका लागि दातृ मुलुक र विभिन्न संस्थाबाट प्राप्त मेडिकल सामग्री ल्याउन हङकङको क्याथे प्यासिफिक (ड्रागन एयर) ले सहुलियत भाडादरमा चार्टर उडान गरिदिने भएको छ ।

क्याथेको सहुलियत चार्टर

क्याथेले अमेरिकीबाट प्राप्त ५ लाख आरडीटीसहित ११ टन मेकिडल सामग्री सहुलियत चार्टर उडानबाट बिहीबार काठमाडौं ल्याएको एयरलाइन्सकी नेपाल प्रमुख जुनु मलेगुले बताइन् । उनका अनुसार केही दिनभित्रै अर्को मेडिकल कार्गो उडान गर्ने तयारी भइरहेको छ ।

निषेधाज्ञायता क्याथेले हङकङ–नेपाल सीधा उडान भने रोकेको छ ।


प्रकाशित : श्रावण ६, २०७८ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?