कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महालक्ष्मी बैंकको मिस्ड कल सेवा सञ्चालन

काठमाडौँ — महालक्ष्मी विकास बैंकले महालक्ष्मी मिस्ड कल सेवा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउन उक्त सेवा सुरु गरेको हो ।

महालक्ष्मी बैंकको मिस्ड कल सेवा सञ्चालन

यो सेवामा ग्राहकले कुनै पनि बैंकिङ सेवा, बचत तथा कर्जासम्बन्धी र बैंकको शाखाको जानकारी आवश्यक परे बैंकमा सम्पर्क गरी सुविधा लिन सक्छन् । यसका लागि बैंकले उपलब्ध गराएको ९८४७३८७५२४ मा मिस्ड कल गर्नुपर्नेछ । त्यसपछि बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी जानकारी उपलब्ध गराउने बैंकले जनाएको छ ।


प्रकाशित : असार ११, २०७८ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?