१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

एनआईसी एसिया बैंकको ‘टिकटक भिडियो च्यालेन्ज’

काठमाडौँ — एनआईसी एसिया बैंकले ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिता असार ६ देखि साउन ५ सम्म सञ्चालन भइरहेको बैंकले जनाएको छ ।

एनआईसी एसिया बैंकको ‘टिकटक भिडियो च्यालेन्ज’

प्रतियोगितामा सहभागी हुन बैंकको आधिकारिक टिकटक पेजमा डिजिटल बैंकिङ प्रवर्द्धनार्थ तयार पारेको ‘मो बैंक गरौं’ अवधारणाका ६ वटा फरक–फरक जिंगलहरु प्रयोग गर्नुपर्नेछ । प्रतियोगीले प्रतिभिडियो १५ हजार रुपैयाँ बराबरको आकर्षक उपहार जित्न सक्छन् ।


प्रकाशित : असार ११, २०७८ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?