कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईएमई इन्स्योरेन्सको तेस्रो साधारणसभा सम्पन्न

काठमाडौँ — आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सोमबार आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

आईएमई इन्स्योरेन्सको तेस्रो साधारणसभा सम्पन्न

कम्पनी सञ्चालक समितिका अध्यक्ष रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न सभाले प्रारम्भिक सार्वजनिक सेयर निष्कासनलाई अनुमोदन गरेको छ ।

सभाले आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?