कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीआई एप ल्याउँदै खल्ती

काठमाडौँ — खल्ती डिजिटल वालेटले आफूसँग सम्झौता गर्ने व्यवसायीहरुका लागि नि:शुल्क एपीआई एप उपलब्ध गराउने भएको छ । 

खल्तीले महामारीको बीचमा साना, मझौला तथा ठूला बजारमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने उद्देश्यसाथ खल्तीले यो सेवा उपलब्ध गराउन लागेको जानकारी दिएको हो ।

यस सेवाअन्तर्गत खल्तीले आफ्ना ग्राहकका लागि मल्टिपल पेमेन्ट अप्सनसमेत दिएको छ । व्यवसायीहरुले खल्तीको एपीआई आफ्नो सिस्टममा इन्टिग्रेट गर्दा उक्त एक महिनासम्म कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ । यो सेवा खल्तीसँग सम्झौता गर्ने मर्चेन्टहरुले मात्र प्राप्त गर्नेछन् ।


प्रकाशित : जेष्ठ ३१, २०७८ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?