कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेट टीभीमा राधेको फस्ट सो

काठमाडौँ — नेट टीभीले बलिउड चलचित्र ‘राधे’ को पहिलो दिन नै सो गर्ने भएको छ ।

नेट टीभीले बलिउड कलाकार सालमान खानको अभिनय रहेको चलचित्र राधेको पहिलो सो देखाउने जनाएको हो ।

उक्त चलचित्र वैशाख ३० मा नेट टीभी सेटटप बक्स र नेट टीभी एप दुवैमा हेर्न सकिने कम्पनीको भनाइ छ ।

यो चलचित्र सोही दिन विश्वभरका सिनेमा हल र डिजिटल हलमार्फत रिलिज हुनेछ । वल्र्डलिंकका नेट टीभी सब्सक्रिप्सन भएका ग्राहकले सोही दिन राधे चलचित्र हेर्न सक्ने कम्पनीले बताएको छ ।

प्रकाशित : वैशाख २९, २०७८ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?