कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रत्नपार्कमा ५ जुत्ता कम्पनीको एकीकृत सोरुम

काठमाडौँ — रत्नपार्कमा पाँच नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीले सोरुम सञ्चालनमा ल्याएका छन् ।

एकै छानामुनि विभिन्न कम्पनीका नयाँ मोडल तथा डिजाइनका जुत्ताचप्पल सुलभ मूल्यमा उपलब्ध हुनेछन् ।

सोरुममा केटीएम, भेनस, बोस, बेम्बो र हिमानी सुजका उत्पादन उपलब्ध हुने सोरुमले जानकारी दिएको छ ।

सोरुमबाट उपलब्ध हुने जुत्ता तथा चप्पलमा कम्पनीले वारेन्टी पनि दिने बताएको छ ।

प्रकाशित : वैशाख ३, २०७८ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?