कुमारीका ग्राहकलाई कैलालीमा छुट- बजार - कान्तिपुर समाचार

कुमारीका ग्राहकलाई कैलालीमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — कुमारी बैंक र कैलाली हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दीपक खनाल र कैलाली हस्पिटलका जनकराज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार कैलाली हस्पिटलमा बैंकका ग्राहकहरुले ओपीडी, बेड चार्जेज, एक्स–रे, इन्डोस्कोपीलगायत सेवा शुल्कमा उक्त छुट पाउनेछन् ।

प्रकाशित : चैत्र २३, २०७७ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्

सामसङको ‘सुरुवात नयाँ उत्साह’

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङले नयाँ वर्ष २०७८ का अवसरमा ‘सुरुवात नयाँ उत्साह’ योजना ल्याएको छ ।

सामसङले यो अवसरमा आफ्ना उत्पादन बेस्ट इन क्लास टीभी र सिङ्गल तथा डबल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ ।

यसमा कम्पनीले विविध छुट राखेको जनाएको छ ।

प्रकाशित : चैत्र २३, २०७७ २०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×