कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुमारीका ग्राहकलाई कैलालीमा छुट

काठमाडौँ — कुमारी बैंक र कैलाली हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

कुमारीका ग्राहकलाई कैलालीमा छुट

बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दीपक खनाल र कैलाली हस्पिटलका जनकराज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार कैलाली हस्पिटलमा बैंकका ग्राहकहरुले ओपीडी, बेड चार्जेज, एक्स–रे, इन्डोस्कोपीलगायत सेवा शुल्कमा उक्त छुट पाउनेछन् ।

प्रकाशित : चैत्र २३, २०७७ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?