कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

एबी इन्बेभको बड्वाइजर नेपाली बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्हाइजर बुस इन्बेभ (एबी इन्बेभ) बेभरेज कम्पनीले नेपालमा आफ्नो ब्रान्ड बड्वाइजरको बिक्री गर्ने बताएको छ ।

दक्षिण एसियामा आफ्नो उपस्थिति सुदृढ गर्दै एबी इन्बेभले नेपालमा आफ्नो ब्रान्डको सुरुवात गरेको जनाएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७७ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?