कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामसङको ‘कर्ड मेइस्ट्रो टीएम’ रेफ्रिजेरेटर

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङले नेपाली बजारमा आफ्नो उत्पादन ‘कर्ड मेइस्ट्रो टीएम’ रेफ्रिजेरेटर ल्याएको छ ।

सामसङको ‘कर्ड मेइस्ट्रो टीएम’ रेफ्रिजेरेटर

यसले खानेकुरालाई सुरक्षित राख्नुका साथै खानेकुरासमेत तयार गर्ने सामसङले जानकारी दिएको छ । यसबाट दैनिक रूपमा आवश्यकताअनुसार दही बनाउन सकिनेछ । यसले ५ देखि ६ घण्टामा दही तयार पार्ने बताएको छ ।

यसका मोडल ७८ हजार ९ सय ९० देखि ६३ हजार ९ सय ९० रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।

प्रकाशित : फाल्गुन २९, २०७७ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?