साओमी नेपालको नयाँ सर्भिस सेन्टर- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साओमी नेपालको नयाँ सर्भिस सेन्टर

कान्तिपुर संवाददाता

काठमाडौँ — साओमी नेपालले काठमाडौंको आईप्लेक्स मलमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर सुरु गरेको छ ।

साओमीका अन्य सर्भिस सेन्टर पोखरा, नारायणगढ, नेपालगन्ज र इटहरीमा छन् । ब्रान्डका रूपमा साओमीले गुणस्तर र प्रक्रियामा उच्च बेञ्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयास प्रदर्शन गरिरहेको जनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७७ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्

लहानमा इन्भेस्टमेन्टको शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट बैंकले सिराहाको लहान नगरपालिका–८ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

लहानका मेयर मुनी साह र बैंकका प्रदेश प्रबन्धक सुशील श्रेष्ठले शाखा कार्यालय उद्घाटन गरे ।

प्रकाशित : फाल्गुन १०, २०७७ २२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×