साओमी नेपालको नयाँ सर्भिस सेन्टर



काठमाडौँ — साओमी नेपालले काठमाडौंको आईप्लेक्स मलमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर सुरु गरेको छ ।

साओमीका अन्य सर्भिस सेन्टर पोखरा, नारायणगढ, नेपालगन्ज र इटहरीमा छन् । ब्रान्डका रूपमा साओमीले गुणस्तर र प्रक्रियामा उच्च बेञ्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयास प्रदर्शन गरिरहेको जनाएको छ ।
प्रकाशित : फाल्गुन १०, २०७७ २२:०२