कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्प्राइटको ‘रि–फ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’

कान्तिपुर संवाददाता

काठमाडौँ — कोका–कोलाको पेय पदार्थ स्प्राइटले ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ अभियान सुरु गरेको छ ।

स्प्राइटको ‘रि–फ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’

उपभोक्तालाई घरमा स्क्रिनमा बिताउने समयमा सरल तरिकाले पूर्ण रूपमा रिफ्रेस रहन प्रेरित गर्न यो अभियान ल्याइएको हो ।

अभियानले कसरी हामी हाम्रो घरको स्क्रिन टाइममा अवरोधहरूबाट दिक्दार नभई स्प्राइटको चिसो, क्रिस्प र लेमन लाइम स्वादले अधिकतम रिफ्रेसमेन्ट लिन र तनाव मुक्त हुन सक्छौं भन्ने देखाएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७७ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?