स्प्राइटको ‘रि–फ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्प्राइटको ‘रि–फ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’

कान्तिपुर संवाददाता

काठमाडौँ — कोका–कोलाको पेय पदार्थ स्प्राइटले ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ अभियान सुरु गरेको छ ।

उपभोक्तालाई घरमा स्क्रिनमा बिताउने समयमा सरल तरिकाले पूर्ण रूपमा रिफ्रेस रहन प्रेरित गर्न यो अभियान ल्याइएको हो ।

अभियानले कसरी हामी हाम्रो घरको स्क्रिन टाइममा अवरोधहरूबाट दिक्दार नभई स्प्राइटको चिसो, क्रिस्प र लेमन लाइम स्वादले अधिकतम रिफ्रेसमेन्ट लिन र तनाव मुक्त हुन सक्छौं भन्ने देखाएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७७ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी र इजी लिंक रेमिट्यान्सबीच सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — लुम्बिनी विकास बैंक र इजी लिंक रेमिट्यान्स प्रालिबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकले इजी लिंकबाट भुक्तानी लिन सक्छन् ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र इजी लिंकका प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले सम्झौतापत्रमा हस्तक्षर गरे ।

प्रकाशित : फाल्गुन ९, २०७७ २१:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×