कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भायनेटले ल्यायो ईएमआई अफर

काठमाडौँ — ग्राहकलाई कम मूल्यमा उत्कृष्ट इन्टरनेट सेवा प्रदान गर्न यो योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

भायनेटले ग्राहकहरूका लागि ईएमआई अफर ल्याएको छ ।

योजनाअन्तर्गत ग्राहकले आफूले लिन चाहेको भायनेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एकमुस्ट रकम नतिरी ईएमआई रूपमा तिर्न सक्छन् । ग्राहकले १२ महिनाको मासिक ईएमआई १९ सय ५६ रुपैयाँ तिर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : माघ ९, २०७७ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?