सडक हरियाली बनाउँदै एनसेल

काठमाडौँ — एनसेल आजियाटाले कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रिन बेल्ट क्षेत्रमा हरियाली संरक्षण गर्ने भएको छ ।

सडक हरियाली बनाउँदै एनसेल

एनसेलले वन तथा भूसंरक्षण विभागसँगको सहकार्यमा काटेश्वर–कलंकीको १०.२ किलोमिटर सडकखण्ड संरक्षण गर्न लागेको हो ।

एनसेलले यसका लागि कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रिन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङसहित हरियाली निर्माण गर्नेछ ।

प्रकाशित : माघ ९, २०७७ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?