कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५११ जनालाई तत्काल जागिर

काठमाडौँ — एस्पायर जब्सको आयोजनामा पहिलोपटक भएको जब फेयरकै बेला ५ सय ११ जनाले जागिर पाएका छन् ।

५११ जनालाई तत्काल जागिर

१ सयभन्दा बढी रोजगारदाताको प्रत्यक्ष सहभागिता रहेको फेयरमा १ लाख ५० हजारभन्दा बढी प्रत्यक्ष तथा भर्चुअल माध्यममार्फत जोडिएका थिए । गत बिहीबार सुरु भएको फेयर शनिबारसम्म चलेको थियो ।

रोजगार चाहनेहरूले भर्चुअल माध्यमबाट रोजगारदातासँग जोडिने क्रम भने अझै केही दिन चल्ने आयोजकले जनाएको छ । जागिरका लागि अन्तर्वार्तामा ७ सय २४ जना सहभागी थिए ।

प्रकाशित : माघ ४, २०७७ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?