१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

एभरेस्ट–फोन पेबीच राजस्व भुक्तानी सम्झौता

काठमाडौँ — एभरेस्ट बैंकले मंगलबार फोन पेसँग राजस्व भुक्तानीसम्बन्धी सम्झौता गरेको छ ।

एभरेस्ट–फोन पेबीच राजस्व भुक्तानी सम्झौता

सम्झौतापछि महालेखा नियन्त्रक कार्यालयका साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी गर्न सकिनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : माघ २, २०७७ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?