कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार रगतमा संक्रमण देखिएपछि क्लिन्टनलाई मंगलबार क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको छ ।

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

७५ वर्षीय क्लिन्टनलाई आईसीयूमा राखेर उपचार गरिएको सीएनएनले जनाएको छ । उनलाई ब्रिदिङ मेसिनमा नराखिएको र स्वास्थ्य संवेदनशीलताका कारण मात्र आईसीयूमा राखिएको बताइएको छ।


प्रकाशित : आश्विन २९, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?