कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विन्ध्यवासिनीसँगको विवादबारे के भन्छन् गायक प्रमोद खरेल ?

काठमाडौँ — गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्यूजिक कम्पनीबीच प्रतिलिपि अधिकारको विषयमा विवादमा तानिएको छ । गायक खरेलले एल्बमको करार समय सकिएपछि विन्ध्यवासिनीसँग एल्बम मागे । तर विन्ध्यवासिनीका निर्देशक सुवास रेग्मीले एल्बमको गीत गाएको भन्दै खरेलविरुद्ध १ करोडको क्षतिपूर्ति दाबी गर्दै कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दियो । रेग्मीले गीत नदिने कुरा गरेपछि गायक खरेल आफ्नो प्रतिलिपि अधिकार हनन भएको भन्दै प्रहरीकोमा पुगेका छन् ।

विन्ध्यवासिनीसँगको विवादबारे के भन्छन् गायक प्रमोद खरेल ?

उनकै उजुरीका आधारमा विन्ध्यवासिनी म्यूजिककी कार्यकारी अधिकृत लीना रेग्मीलाई प्रहरीले प्रकाउ गरेको थियो । उनी २ लाख ७५ हजार धरौटीमा छुटिसकेकी छिन् । अहिले यो विवाद अदालत पुगेको छ । यसै विषयउपर गायक खरेलसँग कान्तिपुरकर्मी रीना मोक्तानले गरेको कुराकानी :



प्रकाशित : माघ २०, २०७७ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?